हाडहरूका सुन्दर खम्बा मांस पिण्डका दिवार ।
मस्तिस्कको यो सुनको छाना इन्द्रियहरुका द्वार !
नसा-नदिका तरल तरङ्ग,मन्दिर आफू अपार ।