मनको सुन्दर सिंहासनमा जगदिश्वरको राज ।
चेतनको यो ज्योति हिरण्य,उसको शिरको ताज ।
शरिरको यो सुन्दर मन्दिर,विश्वक्षेत्रको माझ ।